लक्ष्मी अर्याल | माघ २०, गुल्मी | गुल्मीमा पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदानमा पिक अप दुर्घटना भएको हो...