साउन २३, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ टिम्मुर खर्कका ४० वर्षीय भोजबहादुर घर्ती मृत भेटिएका छन् । पानी लगाउन खेतमा गएका घर्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको...