2026-09-01 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा चार जनाको हत्या

लक्ष्मी अर्याल । माघ १०, गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि पुष मसान्तसम्म चार जनाको हत्या भएको छ । जिल्ला अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष ७५÷७६ को साउन महिनामा २ जना र कात्र्तिक महिनामा २ जना गरि ४ जनाको हत्या भएको प्रहरि निरीक्षक रविन्द्र खड्काले जानकारि दिनुभयो । हत्या हुनेमा पुरुष १ र महिला ३ जना रहेका छन् ।

जसमध्ये २ जना महिलाको आफ्नै श्रीमानले हत्या गरेको बताइएको छ । आर्थिक बर्षको ६ महिनामा जिल्लामा भएका सबै खालका घटनाहरुको विश्लेषण गर्दा सामान्य रिसिवि र मदिरा सेवनकै कारणले हुने गरेको निरिक्षक खड्काले बताउनुभयो । यि चारवटै घटनाका अभियुक्तलाइ प्रहरिले पक्राउ गरि आवश्यक कारबाहि अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै