कपिलवस्तुमा बाटो बनाउँदा पुरातात्विक संरचना भेटियो
पुस २६, कपिलवस्तु । बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको...