चिठ्ठा परेको भन्दै लाखौ ठग्ने भारतीय नागरीकसहित दुईजना पक्राउ
माधव बेल्वासे/माघ ३ , कपिलवस्तु । कतै तपाइलाई सामाजिक संजालवाट लाखौको चिठ्ठा पर्यो भन्दै ठगी गरिरहेका त छैनन् । होसियार हुनुहोस पछिल्लो समयमा यस्ता घटनाहरु वढिरहेका छन । सामाजिक संजाल मार्फत...