मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल
सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ्ग । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलनमा भारतीयको संलग्नता प्रमाणित हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको...