काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन
काठमाडौं | नेपाल प्रिमियर लिग एनपीएलमा आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजबिरुद्ध लुम्बिनीले खराब सुरुवात गरेको छ । लुम्बिनीले ६ ओभरको समाप्तिमा तेस्रो विकेट गुमाएर १६ रन मात्र बनाएको छ। लुम्बिनीका...