रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
काठमाडौँ | पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चितभएसँगै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो । योसँगै जिल्लाका आठवटा पालिका पूर्णखोप...