माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द
काठमाडौं । एशियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप)मा सहभागी हुन कम्बोडिया जानुपर्ने कार्यक्रम माओवादी केन्द्रका दुई नेताले रद्द गरेका छन्। सम्मेलनमा जाने तय भएका माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख...