<p>चैत १८, पाल्पा । पाल्पामा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । </p><p>ती बालिकालाई बलात्कार गरेको आरोपमा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । </p><p>प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । </p>
पाल्पामा १२ वर्षीया बालिका बलात्कृत
Leave a Comment

