वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे”
काठमाडौँ | प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले...