१७ स्थानीय तहको परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)
असोज५, काठमाडौं । प्रदेश २ का १३६ स्थानीय तहमध्ये १७ स्थानीय तहको मतपरिणाम सार्बजनिक भएको छ ।
सार्बजनिक मत परिणाम अनुसार कांग्रेस अगाडि देखिएको छ भने एमालेले कांग्रेसलाई पछ्याईरहेको छ ।...