पढ्न करिब 1 मिनेट लाग्छ

असोज ३, काठमाडौँ | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ को आठै जिल्लामा मतगणना जारी छ ।

८ जिल्ला मध्ये ४ जिल्ला सर्लाही, रौतहट, बारा र पर्साको मत परिणाम कुन दलले कहाँ-कहाँ अग्रता ल्याएको छ भन्ने बारेमा यो समाचार तयार पारिएको छ ।

प्रदेश २ को पुर्बी जिल्लाहरु अन्तर्गत पर्ने सर्लाही, रौतहट, बारा र पर्सामा मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार यो अपडेट दिईएको छ ।

सर्लाही जिल्लामा कसको कति अग्रता ?

कांग्रेस – ५

फोरम – ४

माओवादी – ४

एमाले – ४

राजपा – ३

रौतहट जिल्लामा कसको कति अग्रता ?

कांग्रेस – ७

माओवादी – ६

संघीय फोरम – २

एमाले – २

राजपा – १

बारा जिल्लामा कसको कति अग्रता ?

कांग्रेस – ५

राजपा – ४

एमाले – ३

संघीय फोरम – २

मोओवादी – १

लोकतान्त्रिक फोरम – १

पर्सा जिल्लामा कसको कति अग्रता ?

एमाले – ३

कांग्रेस – २

फोरम – २

राजपा – २

माओवादी – १

नेपाली जनता दल – १