११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका २ स्थित एक छात्रालाई ठक्कर दिएर ज्यान लिएको स्कुल बसमा स्थानीयले आगजनी गरेका छन् । स्थानीय रामजानकी बोर्डिङ स्कुलकी छात्रा ११ वर्षीया आरोही मण्डललाई जनज्योति...