जनकपुरको सुधार केन्द्रमा एक युवकको शंकास्पद मृत्यु
काठमाडौँ | जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो । दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका...