काठमाडौँ | धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। सबैला नगरपालिका- ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको हो।...