माघ २६, महोत्तरी । पिताको काख गुमेको पीडा छ, शोक छ, तर उमेरले ५० वर्ष कटेकी शैल साहलाई यसै पीडा र शोकभित्र सन्तान हुनुको गर्वानुभूति छ । बाबुआमाकी एक्ली सन्तान...