Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: महोत्तरी – MHT

आज कृषि कार्यको सुरुआत मान्दै मिथिलाञ्चलमा हलो र गोरुको पूजा

माघ २३, जलेश्वर | श्रीपञ्चमीको अवसरमा महोत्तरीसहित  मिथिलाञ्चलमा किसानले आज हलो र गोरुको पूजा गरेका छन् । परम्परागतरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत  मान्दै हलो र गोरुको पूजा गर्ने गरेका छन् । 

किसानले आ–आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फ

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

माघ २१, जलेश्वर | हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउन

महोत्तरीको जनसङ्ख्या वृद्धिदरमा किन कमी ?

माघ १८, महोत्तरी | मधेस प्रदेशको लगभग माझमा पर्ने महोत्तरीमा जनसङ्ख्या वृद्धिदर घटेको छ । एक साताअघि सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा जिल्लाको जनसङ्ख्या दर २०६८ को तुलनामा घटेको हो । 

जिल्लामा यसपालिको तथ्याङ्कमा जनसङ्ख्या वृद्धिदर एक दशमलव तीन (१.३) प्रतिशत छ । यसअघि

January 27, 2022 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, समाज, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो।

त्यहाँबाट थप उप

महोत्तरीमा लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

माघ १२, जलेश्वर | महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अध

‘नो खोप कार्ड नो सर्भिस ’,‘नो मास्क नो इन्ट्री’

माघ ११, जलेश्वर | जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

माघ ९, महोत्तरी | वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्

आगलगीबाट ३५ लाखको क्षति

माघ ९, जलेश्वर | महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति  आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्ट

जाली नोटसहित भारतीय नागरिक पक्राउ

माघ ७, जलेश्वर । महोत्तरीको मटिहानी–जनकपुर सडखण्डमा जाली नोटसहित सशस्त्र प्रहरीले गए राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हा रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीले जनाएको छ ।

गए राति भा

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्त

झोलुङ्गे पुल हेर्नेको लर्को

माघ ४, महोत्तरी | सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ । मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो ।

“मधेसमा झोलुङ्गे

January 18, 2022 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, स्वास्थ्य, हुम्ला - HML

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

सोमबार गर