महोत्तरीमा बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते
मङ्सिर २०, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका...