मङ्सिर २५, महोत्तरी । महोत्तरीको क्षेत्र नं २ मा राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले विजयी हासिल गर्नुभएको छ । आज बिहान प्राप्त भएको मतपरिणामअनुसार भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरी...