Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरी–४ मा काँग्रेसका चौधरी विजयी, अब कहाँ-कहाँ छ अग्रता ?

२०७४, २४ मंसिर आईतवार १७:०४

मङ्सिर २४, राजविराज | सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार ११३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गर्नुभयो । 

पछिल्लो समयसम्म कांग्रेसको खातामा प्रतिनिधिसभा तर्फ १४ सिट जित्दै ९ स्थानमा अग्रता लिएको छ ।  

अब कहाँ-कहाँ छ कांग्रेसको अग्रता ? 

१. बारा क्षेत्र नं. १

नेपाली कांग्रेस: उमाकान्त चौधरी (२०२३५) 

नेकपा एमाले: अच्युत मैनाली (१९८७७)

२. पर्सा क्षेत्र नं. ४

नेपाली कांग्रेस: रमेश रिजाल (८२५७) 

राष्ट्रिय जनता पार्टी: लक्ष्मणलाल कर्ण (७९४१)

३. सिरहा क्षेत्र नं. १

नेपाली कांग्रेस|: प्रदीप गिरी (१४८४३)

नेकपा एमाले: गंगाप्रसाद यादव (१२३८२)

४. उदयपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. नारायण खड्का (८३५३) 

नेकपा एमाले: मञ्जु चौधरी (८२२४)

५. सुनसरी क्षेत्र नं. ४

नेपाली कांग्रेस: ज्ञानेन्द्रबहादुर कार्की (२०१२१) 

नेकपा एमाले: रमेश श्रेष्ठ (१६९२४)

६. सुनसरी क्षेत्र नं. २

नेपाली कांग्रेस: सिताराम मेहता (१७९२४) 

माओवादी केन्द्र: डम्बर सुवेदी (१४७४४)

७. नवलपरासी पश्चिम क्षेत्र नं. २

नेपाली कांग्रेस: देवेन्द्रराज कँडेल (१४९९८) 

माओवादी केन्द्र: घनश्याम यादव (१०२८४)

८. नवलपुर क्षेत्र नं. २

नेपाली कांग्रेस: विष्णुकुमार कार्की (२२२४३) 

नेकपा एमाले: तिलक महत (२०७७३)

९. नवलपुर क्षेत्र नं. १

नेपाली कांग्रेस: डा. शशांक कोइराला (२५४३६) 

माओवादी केन्द्र: भविश्वर पराजुली (२१५२६)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश