बालश्रममुक्त इट्टा उद्योगका लागि साझेदार संस्था विच
संझौता सम्पन्न
१५ कात्तिक । सौराह, चितवन । नेष्डो सुचना विभाग/ठुलो संख्यामा बालश्रमिक प्रयोग हुँदै आएको इट्टा उद्योग क्षेत्रलाई बालश्रममुक्त वनाउनको लागि एक अन्तर्राष्ट्रिय सेवामुलक संस्थाले परिक्षण परियोजना शुरुवात गरेको छ । ह्यूमानिटी युनाईटेड...