दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचारका क्रममा निधन
फागुन ६, बारा । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ ।
गएको माघ १२ गते कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित...