Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २७, सप्तरी&nbsp;&nbsp;। बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ ।&nbsp;</p><p>बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले बाँधेर राखेका थिए । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला अदालतले मण्डलको म्याद गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पीडित र आरोपितको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गए राति स्वास्थ्य परीक्षण गरिएको छ । रासस</p>