मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हान्ने चारजना पक्राउ
माघ ३, जनकपुर | जनकपुरमा मुख्यमन्त्री र मन्त्रीहरुको तस्बिरमा जुत्ताहान्ने चारजना पक्राउ परेका छन् | प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा...