महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित एक युवक पक्राउ
मङ्सिर १८, जलेश्वर । महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक...