पर्साको ठोरी गाउँपालिकामा माओवादी केन्द्र विजयी
असोज ५, पर्सा । पर्साको ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदमलाल श्रेष्ठ निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शान्ति माया...