राजु विश्वकर्मा । मङ्सिर २३, लहान । सिरहाको लहान नगरपालिका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ ।
विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसँगै...