वैशाख २३, सिरहा | दोश्रो लहरका कोभिड १९ सङ्क्रमण तीब्र फैलिरहँदा सिरहाका स्थानीय तहको तयारी सुस्त छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहहरुलाई कोरोना महामारी विरुद्ध तयारी...