Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिराहको मालपोत कार्यालयमा बम बिष्फोट,४ जना घाइते

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १, काठमाडौँ ।</b> सिरहाको एक मालपोत कार्यालय परिसरमा बम बिष्फोट भएको छ । जिल्लाको लहान नगरपालिका स्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम बिष्फोट भएको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>बिष्फोटमा परी ४ जना घाइते भएका छन् । घाइतेको लहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विष्फोट गराउनेको खोजि भइरहेको छ ।</p>