ग्वार्को ओभरपास सम्पन्न, भोलिदेखि सवारीसाधन चल्ने
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित ओभरपास भोलिदेखि सवारीसाधनका लागि सञ्चालनमा आउने भएको छ। चक्रपथ अन्तर्गतको ग्वार्को–सातदोबाटो खण्डमा निर्माण गरिएको ओभरपासको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ। भौतिक पूर्वाधार तथा...