काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को अध्यक्ष पदमा इञ्जिनियर गजेन्द्रप्रसाद थपलिया निर्वाचित हुनुभएको छ । गतराति सम्पन्न अधिवेशनले उहाँ सहित ९९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो । यसैगरी परिषद्को उपाध्यक्षमा...