२१ वटाभन्दा धेरै फेक एकाउन्ट र पेज प्रयोग गरि २ करोड ६३ लाख रुपैयाँ ठगी, ७ जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का...