‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख
काठमाडौँ | रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक...