मध्यरातदेखि मानदेवकालीन कान्तिभैरव जात्रा सुरु
काठमाडौँ | राजा मानदेवले चलाएको कान्तिभैरव जात्रा शनिबार मध्यरातदेखि गोकर्णेश्वरमा सुरु भएको छ । वैशाख कृष्ण चतुर्दशीका दिन स्थानीयवासीले आ–आफ्ना घर आँगनमा सरसफाइ गरेपछि मध्यरातमा यो जात्रा सुरु गर्ने परम्परा...