भक्तपुरमा १ हजार भूकम्पपीडितलाई मात्र तेस्रो किस्ता
फागुन २२, भक्तपुर | लाभग्राही सूचीमा परेर पनि तेस्रो किस्ता अनुदान रकम लिने भूकम्पपीडितको संख्या जिल्लामा न्यून रहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लामा एक...