माघ १५, पाँचथर | वैदेशिक रोजगारीबाट फर्किएका याङ्वरक–६ नागीका युवाले जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेका छन् ।
नागीका जगत राई, वीरेन्द्र काफ्ले, प्रेम सिग्देल र नवराज उप्रेतीले खेर गएको...