डा. केसीको बयान: मैले होइन, गोपाल पराजुलीले अदालतको अवहेलना गरेका छन्
पुस २५, काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सर्वाेच्च अदालतमा बयान दिएका छन् ।
डा केसीले आफ्नो बयानमा आफूले अदालतको अवहेलना गरेको नभई...