Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सप्तरीमा फरार अभियुक्त पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २४, राजविराज (रासस) | लागुऔषध ओसारपोसार अभियोगमा फराह रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेका छन् ।&nbsp;<br></p><p>पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–४ बस्ने २३ वर्षीय सुदीपकुमार चौधरी रहेको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताउनुभयो ।&nbsp;</p><p>एक वर्षअगाडि जिल्ला अदालत राजविराजबाट चौधरीलाई लागुऔषध ओसारपसार गरेको आरोपमा एक वर्ष १० महिना कैद र रु एक लाख जरिवाना तोकेको थियो ।&nbsp;</p>