पुस ४, कालीकोट । खाँडाचक्र नगरपालिकाको दाहामा ४ दिने आँखा शिविर शुरु गरिएको छ ।
मोतिया विन्दुको निःशुल्क शल्यक्रियसहितको आँखा शिविरको सोमबार खाडाचक्र नगरपालिकाका प्रमूख जसी प्रसाद पाण्डेले उद्घाटन गरेका हुन्...