हुम्लामा कांग्रेसलाई ४७ मतले हराउँदै स्वतन्त्र उम्मेद्वार विजयी
मंसिर २२, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराएका...