कात्तिक १६, नुवाकोट । किस्पाङ गाउँपालिका–५ साबिक मनकामनाको तीन वडामा २८८ निजी निवास निर्माण सम्पन्न भएको छ ।
निजी आवास निर्माणको जिम्मा पाएको अन्तर्राष्ट्रिय संस्था वल्ड रिन्यू र स्थानीय साझेदारी संस्था...