अध्यक्ष प्रचण्डसहित दुई मन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

साउन ३२, राजविराज (सप्तरी) | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दुई मन्त्रीले आज सप्तरीका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डसँगै...