Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा फेरि पोखरीमा डुबेर एक बालकको ज्यान गयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>सरोज यादव | साउन ३२, सर्लाही | सर्लाहीको हरिपुरमा पौडी खेल्ने क्रममा मङलवार एक युवकको ज्यान गएको छ ।&nbsp;<br></p><p>विहान करीब १० बजे बर्षातको पानीले बनाएको पोखरीमा पौडी खेल्ने क्रममा हरिपुर नगरपालिका ७ चिताइनका हिरालाल कुमर दनुवारको जेठो छोरो २२ वर्षिय लक्ष्मण कुमरको मृत्यु भएको हो ।&nbsp;</p><p>साथीहरुसँग पौडी खेल्न गएका उनी पोखरीमा हाम फालेको र घुमानेमा परेका थिए । उनी पौडन नसके पछि साथीहरुले हतार हतार निकालेर प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर पुर्याउने वितिकै डाक्टरले मृत घोषणा गरे । उनको शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिनु भयो ।&nbsp;</p>