यस्तो छ सल्यानका स्थानीय तहको पछिल्लो मत परिणाम
खकेन्द्र केसी/जेठ १, सल्यान ।
१. शारदा नगरपालीकाको मत परिणाम
मेयरका उम्मेदवार
काँग्रेसका सुरेश अधिकारी ४१
एमालेका राम खड्की २३
माओवादीका प्रमोद श्रेष्ठ १४
राप्रपाका मननेव प्रधान १०
उपमेयर उम्मेदवार
काँग्रेसका सावित्रा ४३
एमालेका सरिता हमाल २३,
माओवादीका झरणा बुढाथोकी...