प्यालेष्टिनीहरुमाथि भइरहेको जनसंहारविरुद्धको अभियानमा प्रचण्ड-बाबुरामलगायतको हस्ताक्षर
काठमाडौं | प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्धको अभियानमा पूर्वप्रधानमन्त्रीहरू: पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, बाबुराम भट्टराईलगायतले हस्ताक्षर गरेका छन्। आज सोमबार दिउँसो १ बजे रत्नपार्क शान्तिवाटिकामा भएको उक्त ‘देशव्यापी हस्ताक्षर अभियान’मा...