रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति (कुन-कुन गाविस कहाँ परे)
कात्तिक २०, रामेछाप । रामेछापमा ८ वटा स्थानीय तह बनाउने सहमति भएको छ । प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा बसेको बैठकले रामेछाप जिल्लामा...