राष्ट्रपतिद्वारा बडादसैँ, तिहार, नेपाल सम्वत् र छठको शुभकामना
असोज २४, काठमाडौँ | राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति...