ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि "/>
2026-07-06 03:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

करोड बढी रकम खर्च हुदा समेत निर्माण हुन सकेन अनारखोली कैलापाल देवल सडक

ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि सडक सञ्चालन हुन नसकेको स्थानियले बताएका छन । सांसद कोषको २५ लाख, आरसिआईडब्लु बैतडीको तिन बर्षको ३२÷३२ लाख रकम, २२ लाख  बराबर स्थानियको श्रमदान गरि एक करोड बढी रकम खर्च भए पनि सडक सुचारु हुन नसेकेको स्थानियले बताएका छन ।

    अनारखोली देखि चिपुर गाविसको भुलकुडा स्थित भरतपुर उच्च मावि सम्म १४ किलोमिटर सडक निर्माणका लागी करोड बढी रकम खर्च गरिए पनि गाडी सञ्चालन हुन नसकेको गाडी चालकले बताएका छन । सडक निर्माण समितीका पदाधीकारीले दैनिक साढे तिन सय ज्याला दिने भने पनि डेढ सय रुपैयाका दरले मात्रै दिएको स्थानियको आरोप छ । सडकका नाममा सोझा गरिव नागरिकलाई ज्यालामा ढगी गरे संगै सरकारी गैर सरकारी निकायको विकास तर्फको रकम सडक निर्माण समिती अध्यक्ष, सचिव लगायतकाले कुम्ल्याउदा सडक सञ्जाल बाट टाढीनु परेको स्थानियको दुखेसो छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो