Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

तमलोपा को दशै, दिपावली, मोहर्रम तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

२०७३, २२ आश्विन शनिबार १५:२५

रबिन्द्र यादव/ असोज २२,  नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी क्षेत्र नम्बर ६ ले दशै, दिपावली, मोहरर्म तथा छठ पर्वको उपलक्ष्यमा बेलाटारी मा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । तमलोपा का क्षेत्रीय अध्यक्ष रामपृत यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमलोपा का केन्द्रीय सदस्य सुभान अलि अन्सारी रहनु भएको थियो । प्रमुख अतिथि अन्सारीले वर्तमान सरकारले मोर्चाको माग सम्बोधन गर्नमा विश्वास गर्नु भएको छ । साथै माग सम्बोधन न गरे सरकार बाट समर्थन फिर्ता लिने समेत बताउदै पुनः चरणबद्ध आन्दोलन गरिने धम्की दिनु भयो ।


 शुभकामना अदानप्रदान कार्यक्रममा तमलोपा केन्द्रीय सदस्य छबिलाल हरिजन, तराई मधेस युवा फ्रन्ट केन्द्रीय सदस्य करम हुसेन अन्सारी, ब्रिज मोहन यादव, रविप्रताप पाल, सुनिल गुप्त, अलियास अन्सारी लगायतले कार्यकर्तालाई सम्बोधन गरि शुभकामना दिनु भएको थियो । साथै तमलोपा क्षेत्रीय कार्य समितिले इन्दिरा सुगर मिल एण्ड एग्रो डिष्टिलरीज प्रा लि गंगापुर विरुद्ध आन्दोलित प्रदुषण पिडित संघर्ष समितिको आन्दोलन पार्टीको एक्बद्धता रहेको जनाएको छ । सो शुभकामना अदानप्रदान कार्यक्रममा दुई सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको तमलोपा का क्षेत्रीय संयोजक रामपृत यादवले बताउनु भएको छ र कार्यक्रम संचालन लोकतान्त्रिक शिक्षक युनियन नवलपरासीका संयोजक अभिन्दन सिंहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै